नियम १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “घर जग्गा कर नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
घर जग्गा कर नियमहरू, २०२०